Sunday, April 7, 2013

गाउँमा छौ दु:ख जेलो गरेर कमाँउछौ,छोरा-छोरीको भविष्य उज्जवल बनाउन यहाँ नपुगेर देश-विदेशमा पसिना बगाउंछौ तर विदेशमा गएका हाम्रा छोरा-छोरीलाई एक्लै पारेर सयौँको हुल आएर पिटछन,मार्छन।नेपाली भनेर न हेप,जब-जब गोर्खालीको खुकुरी हावामा नाच्छ प्रलय आउँछ प्रलय! चोर नेताहरुलाई हाम्रो अनुरोध छ,हाम्रो छोरा,भाई हरुको स्थिती सर्वजनिक गर!,नत्र खुकुरी अहिले हावामा छ भोली घाँटीमा हुनेछ।


No comments:

Post a Comment