Thursday, April 4, 2013

जब नेपाल सरकार ले सय को नोट मा बुद्द को फोटो राख्ने निर्न्डय गर्‍यो तेस पछी भारतीय (धोती भन्न मन लाग्छ मलाई त )
हरु ले "हाम्रो देस को गौरब नेपाल को नोट मा" भनेर अफवा फैलाउने चेस्टा गरेछन । बेसर्मी को पनि हद हुन्छ , हाम्रो सहने बानी को पनि हद हुन्छ । अझै पनि चुप लागेर बस्ने हो कि केहि गर्ने हो त सोच्ने बेला आएको छ । अब केहि गरौ साथी हो,,,, 
म भन्छु: हे धोती हरु हो एक चोटी बिश्व को नक्सा हेर हाम्रो देस तिमीहरु को भन्दा माथि पाउने छौ

No comments:

Post a Comment